बैशाख ६ देखि रामेछापमा ‘नेपाल ग्रामीण सिनेमा महोत्सव’को तेस्रो संस्करण

March 27, 2024 at 07:15 AM

द सिनेमा टाइम्स, काठमाडौं – आगामी बैशाख ६ देखि ८ गतेसम्म रामेछापमा ‘नेपाल ग्रामीण सिनेमा महोत्सव’को तेस्रो संस्करण आयोजना हुने भएको छ । बुधबार रामेछाप जिल्लाको मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको बारेमा जानकारी गराइयो । ग्रामीण परिवेशमा निर्माण भएका नेपाली फिचर सिनेमा, लघु सिनेमा, डकुमेन्ट्री तथा विभिन्न भाषाभाषीका सिनेमा महोत्सवमा प्रदर्शन गरिने जनाइएको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...