काठमाडौं । लोक गायक, संकलक तथा सर्जक लालबहादुर खाती तथा लोक गायिका तीर्थ कुमारी थापाद्दारा स्वरबद्ध कालजयी नेपाली लोक गीत ‘ढुँगे बगर माया ढुँगे बगर’ करीब ५० वर्ष अघि रेडियो नेपालमा रेकर्ड भएर चर्चित बनेको थियो । हाल पनि यो गीतलाई श्रोताले उत्तिकै मनपराउँछन् । यही गीत अहिले लोक गायक तथा संकलक स्वर्गीय लालबहादुर खाती […]
The post ५० वर्षपछि ढुंगे बगर appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...