प्रियङ्का देखि निति सम्मले एउटै रनवेमा फेसन डिजाइन प्रस्तुत गर्ने

March 27, 2024 at 01:09 PM

काठमाडौं। नेपालका चर्चित कलाकारहरू एउटै र्‍याम्पमा प्रस्तुत हुने भएका छन्। अभिनेत्री प्रियङ्का कार्की, नीति शाह, मिस नेपाल अस्मि श्रेष्ठ, मलिना जोशी, मिस नेपाल प्रियङ्का रानी जोशी, मिस्टर नेपाल समर्पण जङ्ग कार्की, मोडल सविता कार्की, जेड दीपिका गारेट लगायतका चर्चित सेलिब्रेटी आगामी शुक्रवार होटल याक एण्ड यतिमा आयोजना हुने १३औँ ‘आइसी डिजाइनर रनवे’ नामक फेसन शोमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...