‘पशुपति प्रसाद २ः भष्मे डन’को बिष्फोटक ओपनिङ

October 22, 2023 at 07:59 AM

शनिबारदेखि रिलिजमा आएको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ले बक्स अफिसमा बिष्फोटक सुरुवात गरेको छ । यो फिल्मले टुकी आर्टस् र निर्माता खगेन्द्र लामिछानेलाई मालामाल बनाउने पक्का भएको छ । फिल्मले ओभरसिजबाट राम्रो रकम कमाइसकेको छ । यस्तै, फिल्मको डिजिटल अधिकारी पनि राम्रो रकममा बिक्री भएको वुझिएको छ । अब, नेपाली बक्स अफिसमा पनि चलचित्रले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...