क्यूएफएक्सद्वारा ‘महाजात्रा’लाई सुपर हिट चलचित्रको ट्याग

March 28, 2024 at 12:49 PM

काठमाडौं। गत शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘महाजात्रा’लाई नेपालकै सबैभन्दा ठुलो मल्टीप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले सुपर हिट चलचित्रको ट्याग दिएको छ। बक्स अफिसमा उच्च अङ्क जोडेको यो चलचित्रलाई क्यूएफएक्सले आफ्नो वेबसाइटमा नै ‘सुपर हिट’ लेखेको छ। रिलिजको पहिलो तीन दिनमा ४ करोडमाथि ग्रस कलेक्सन गरेको यो चलचित्रलाई सो मल्टीप्लेक्सले आफ्ना देशभरका हलहरूमा उच्च शो दिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...