‘पशुपति प्रसाद २ः भष्मे डन’ले देशभरका हलमा कती पायो शोज ?

October 17, 2023 at 12:58 PM

बलिउड चलचित्र ‘गणपथ’ र साउथ चलचित्र ‘लियो’का कारण शनिबारदेखि रिलिजमा आउन लागेको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ले देशभरका हलमा सुखद शोज मात्र पाएको छ । यी दुई चलचित्र रिलिज नभएको भए यो चलचित्रले देशभर आक्रामक शोज पाउने निश्चित थियो । तर, सुरुवाती दिनमा शोजमा केही प्रभाव परेपनि यसपछिका दिनमा वर्ड अफ माउथले नै काम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...