The post बलिउड अभिनेत्री ज्याकलिन नेपाल आइपुगिन् appeared first on Celebrity Nepal.
काठमाडौँ। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आइपुगेकी छन् । शुक्रबार अपरान्ह काठमाडौं आइपुगेकी ज्याकलिन ज्वेलरी फेसन रनवेमा सहभागी हुन नेपाल आएकी हुन्। ज्याकलिन शनिबार आरबी डायमन्ड ज्वेलर्सको २७ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा हुने ज्वेलरी फेसन रनवेमा शो स्टपर बन्नेछिन्। त्रिभुवन विमानस्थलमा आरबी डायमन्ड ज्वेलर्सका अध्यक्ष रिकेन महर्जनलगायतले ज्याकलिनलाई स्वागत गरेका हुन् ।
The post बलिउड अभिनेत्री ज्याकलिन नेपाल आइपुगिन् appeared first on Celebrity Nepal.

No comments yet. Be the first to comment!
Loading comments...