काठमाडौं । अभिनेता अनमोल केसीको जन्मदिनको अवसर पारेर उनी अभिनित फिल्म ‘फर्की फर्की’को फस्टलुक सार्वजनिक गरिएको छ । आउँदो वर्षको जेठ १० गतेबाट रिलिज हुने फिल्मको पोस्टरमा फिल्मका प्रमुख पात्र रहेका अनमोल सोलो फिचर्ड छन् । लभ स्टोरी जनरामा बनेको यो फिल्म ओमप्रकाश अग्रवालसँग मिलेर रोहित अधिकारीले निर्माण गरेका हुन् । फिल्ममा मनोज ओली र […]
The post अनमोलको फर्की फर्की लुक्स appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...