काठमाडौं– नयाँ वर्ष २०८१ को पूर्व सन्ध्या पारेर यही चैत ३० गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘डिग्री माइला’ ले गफाडी प्रतियोगिता घोषणा गरेको छ । दयाहाङ राई तथा आँचल शर्मा स्टारर यो फिल्मको निर्माण पक्षले शिर्षक पात्र डिग्री माइला बनेर आफ्नै बारेमा गफ दिएर भिडियो पठाउन आह्वान गरेको हो । त्यसरी भिडियो पठाएर सर्वोत्कृष्ट हुनेलाई अनर ब्राण्डका मोबाइल पुरस्कार दिने घोषणा गरिएको छ । घोषणा अनुसार प्रतियोगितामा भाग लिने प्रतियोगिले डिग्री माइला पात्र बनेर आफ्नै गफ दिँदै भिडियो बनाउनु पर्नेछ । उक्त भिडियो बढीमा तीन मिनेटसम्मको हुनु पर्नेछ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...