काठमाडौं– नयाँ नेपाली फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’ का दुई पोस्टर सार्वजनिक गरिएको छ । एक जना बच्चामा देखिएको अटिजम (अस्वाभाविक सजग मानसिक स्थिति) तथा आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा बनेको छ । फिल्ममा अटिजम भएको बच्चाको समस्यासँगै प्राकृतिक रूपमा पुरुष र महिला दुबैमा आकर्षित हुने महिलाको कथा रहेको छ । पोस्टरमा प्रयोग गरिएको रङ्ग संयोजनले पनि फिल्मको थिम बताउँछ । अनेकौँ आकांक्षाबीच रुमलिएकी महिलाको जीवनको कथा, अटिजम र यौन शिक्षाको अभिमुखीकरणमा यो फिल्मले अहम् भूमिका खेल्ने लेखक, निर्देशक तथा प्रमुख अभिनेत्री अनिता पण्डितले बताइन् ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...