अनमोललाई प्रहरीले किन पक्राउ गर्यो ?

September 29, 2023 at 01:20 PM

नायक अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ । अनमोललाई आज बेलुकी साढे ५ बजेतिर प्रहरीले काभ्रेको साँगाबाट पक्राउ गरेको हो । अपराध अनुसन्धान महाशाखाले चलचित्र ‘रावायण’की निर्मात्री सुप्रिया कटुवालले दिएको उजुरीको आधारमा अनमोललाई पक्राउ गरेको हो । अहिले, अनमोलसँग सोधपुछ चलिरहेको छ । निर्मात्री कटुवालले ४ दिन अगाडि अनमोलका कारण आफ्नो कम्पनीलाई ठूलो आर्थिक तथा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...