अनिता र सुरवीनाको ‘मीराः स्याडो अफ अ रेन्बो’का पोस्टर सार्वजनिक

March 31, 2024 at 08:48 AM

द सिनेमा टाइम्स, काठमाडौं – अनिता पण्डितको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘मीरा : स्याडो अफ अ रेन्बो’को दुई पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरले सिनेमाको कथावस्तुबारे जानकारी दिएको छ । सिनेमाका सार्वजनिक दुई मध्ये एउटा पोस्टरमा अनिता पण्डित र सुरवीना कार्की रोमान्टिक भावमा प्रस्तुत छत् । अर्थात् सिनेमाले लैङ्गिक र यौनिक विषय उठाएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...