नितिको पहिलो चलचित्र ‘खजुरे ब्रो’को गीत ‘लभ गर्ने मान्छे’ सार्वजनिक

March 31, 2024 at 12:38 PM

काठमाडौं। वैशाख २८ गते रिलिज हुने नेपाली चलचित्र ‘खजुरे ब्रो’ पहिलो गीत ‘लभ गर्ने मान्छे’ सार्वजनिक गरिएको छ। काठमाडौंको सुनधारास्थित सिडिसि सिनेमा हलमा एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरिएको हो। यस गीतको भिडियोमा चलचित्रका प्रमुख पात्र रेयर राई, महेश त्रिपाठीका साथमा अन्य कलाकारहरूको अभिनय रहेको छ। गीतमा अनमोल गुरुङको शब्द तथा सङ्गीत रहेको छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...