काठमाडौं– नयाँ नेपाली फिल्म ‘द रेड सुटकेस’ नयाँ वर्ष २०८१ को पूर्व सन्ध्या पारेर यही चैत ३० गतेदेखि प्रदर्शनमा आउँदैछ । यो फिल्मलाई फिडेल देवकोटाले निर्देशन गरेका हुन् । जर्मनीबाट फिल्म विषयमा विद्यावारिधी गरेका फिडेलको यो डेब्यू फिचर फिल्म निर्देशन हो । करिब डेढ दशकदेखि उनी जर्मनीमा बसोबास गर्दै आएका छन् । तथापि नेपाली समाजको अध्ययन, अनुसन्धान गर्न र परिवारलाई भेट्न उनी हरेक वर्ष नेपाल आउँछन् । केही महिना यहाँ बसेर उनी पुनः जर्मनी फर्किन्छन् । यसरी नेपाल र जर्मनी आवज–जावतका क्रममा यात्रामा यी निर्देशकले धेरैलाई भेटे । उनीहरुका कथा सुने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...