पलले सुरु गरे ‘मायाबी’को छायांकन(भिडियो रिपोर्ट)

September 28, 2023 at 01:43 PM

नायक पल शाहको कमब्याक रहेको चलचित्र ‘मायाबी’को छायांकन पोखराबाट सुरु भएको छ । चलचित्रको छायांकनका लागि यसको टिम केही दिन अगाडि मुस्ताङ पुगेको थियो । मुस्ताङमा सबै कलाकारहरु उपस्थित भएसँगै छायांकन पनि सुरु भएको हो । यो चलचित्रलाई दिवाकर भट्टराइले निर्देशन गर्दैछन् । ३५ दिन लगाएर चलचित्रको छायांकन मुस्ताङ र पोखरामा गर्ने दिवाकरको योजना छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...