काठमाडौं– अभिनेताद्वय सौगात मल्ल तथा विपिन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘द रेड सुटकेस’ को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलवार काठमाडौंमा एक कार्यक्रमका बीच फिल्म ‘द रेड सुटकेस’ को ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा सौगातले पिकअप भ्यानको ड्राइभरको भूमिका निर्वाह गरेका छन् भने विपिनले पूर्व सैनिकको भूमिका निर्वाह गरेको बुझ्न सकिन्छ । फिडेल देवकोटाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा प्रविन खतिवडाको पनि मुख्य भूमिका छ । फिल्ममा सुशन प्रजापतिको छायांकन र समन अलभितिगाको सम्पादन छ । रामकृष्ण पोखरेल, शोभा थापा र फिडेल देवकोटा निर्माता रहेको फिल्मको सह–निर्माता श्रीलंकाका विमुक्ति ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...