काठमाडौं- अभिनेता तथा हास्य कलाकार जितु नेपाल पुनः एक पटक अभिनेताको रुपमा देखिने भएका छन् । जितुले नयाँ फिल्ममा हिरो बनेर अभिनय गर्ने खबर सोमवार अर्थात अप्रिल १ का दिन सार्वजनिक भयो । तर, हिजो धेरै कलाकारले झुक्याउने किसिमका विभिन्न घोषणा, जानकारी र पोस्टबाट दर्शक तथा फ्यानलाई अप्रिल फुल मनाएका हुँदा जितूले पनि अप्रिल फुल नै मनाएका होलान् भनेर धेरैले उनको उक्त समाचारप्रति जति चासो देखिन पर्ने, त्यति दिएको देखिएन । आफ्नो नयाँ फिल्मको बारेका आएका समाचारले जति चर्चा पाउनु पर्ने हो, त्यति चर्चा नपाएपछि जितु ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...