काठमाडौं– अभिनेता प्रदीप खड्का अमेरिका पुगेका छन् । नेपालमा आफ्नो नयाँ फिल्म ‘पुजार सार्की’ को छायांकन सम्पन्न भए लगत्तै उनी अमेरिका पुगेका हुन् । आगामी फिल्महरु ‘ऐरी’ तथा ‘पिताम्बर’ आवद्ध भैसकेका यी अभिनेता केही महिनाभित्रै फ्लोरमा जाने यी फिल्महरुमा व्यस्त हुनेछन् । यद्यपि, फ्लोरमा जान तयार भएका फिल्मको तयारीमा जुट्नु पर्ने बेलामा उनी अचानक अमेरिका पुग्ने कारण के होला ? अभिनेता खड्काले आफ्नो यो भ्रमण व्यक्तिगत हो कि कुनै फिल्मका लागि हो भन्ने कुरा खुलाएका छैनन् । कारण जे भए पनि उनलाई अमेरिकामाफिल्म निर्माता तथा प्रोडक्सन डिजाईनर कृष्ण कोईराला, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...