‘बलिदान’को मुख्य भूमिकामा ऋचा शर्माको प्रवेश

April 4, 2024 at 08:30 AM

काठमाडौं। निर्माणाधीन नेपाली चलचित्र ‘बलिदान’को मुख्य भूमिकाहरु मध्ये एक भूमिकामा अभिनेत्री ऋचा शर्माले अभिनय गर्ने भएकी छन्। चलचित्रमा काम गर्नको लागि शर्मासँग कागजी सम्झौता भएको चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनले बताए। शर्माले निभाउने भूमिकाको विषयमा भने सेनले खुलाएका छैनन्। यद्यपि चलचित्रको प्रमुख भुमिका रहेको उनले बताए। आगामी वर्ष २०८१ मा रिलिज हुने ‘बलिदान’बाट प्रमुख […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...