The post ‘बलिदान’मा ऋचा शर्मा appeared first on Celebrity Nepal.
अभिनेत्री ऋचा शर्मा सन्तोष सेनको निर्माण तथा निर्देशनमा बन्ने ‘बलिदान’मा अनुबन्धित भएकी छन् । सेनले बिहीबार ऋचासँग कागजी सम्झौता गरेका हुन् । सिनेमामा उनी मुख्य भूमिकामा अनुबन्धित भएको जानकारी निर्माणपक्षले दिएको छ। सिनेमा बैशाखको अन्तिम साताबाट फ्लोरमा जानेछ। यही सिनेमाबाट अभिनेता विराज भट्टका छोरा समिर भट्ट डेब्यू हुँदैछन्। सिनेमामा यसअघि नै सौगात मल्ल र अर्पण […]
The post ‘बलिदान’मा ऋचा शर्मा appeared first on Celebrity Nepal.

No comments yet. Be the first to comment!
Loading comments...