नयाँ पोस्टरसँगै ‘पुजार सार्की’ को प्रदर्शन मिति घोषणा

April 5, 2024 at 03:51 AM
1 min read

काठमाडौं- नेपाली फिल्म क्षेत्रका तीन सुपर स्टारहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको महत्त्वाकाङ्क्षी फिल्म ‘पुजार सार्की’का दुई पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरिएको छ। रिलिज मितिलाई लिएर लामो समयदेखि व्यापक चर्चा गरिएको यो फिल्म आगामी वर्ष २०८१ जेठ १० गते बिहीबार बुद्ध जयन्तीको दिन विश्वव्यापी रिलिज हुनेछ । निर्देशक दिनेश राउतले नेपालसँगै नेपालीहरू रहेका विश्वका सबै देशहरूमा एकसाथ फिल्म रिलिज हुने स्पष्ट पारे । निर्देशक राउत भन्छन्- ‘निर्माता र नेपाल तथा अन्तर्राष्ट्रिय वितरकको सल्लाह बमोजिमको कार्यतालिका अनुसार यो मिति तय गरिएको हो । हामीले नेपालसहित विश्वव्यापी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...