दुई पोस्टर सार्वजनिक गर्दै चलचित्र ‘पुजार सार्की’को विश्वव्यापी रिलिज मिति घोषणा

April 5, 2024 at 03:33 AM

काठमाडौं। नेपाली चलचित्रका तीन सुपरस्टारहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको महत्त्वाकाङ्क्षी चलचित्र ‘पुजार सार्की’का दुई पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरिएको छ। रिलिज मितिलाई लिएर लामो समयदेखि व्यापक चर्चा गरिएको यो चलचित्र आगामी वर्ष २०८१ जेठ १० गते बिहीबार बुद्ध जयन्तीको दिन विश्वव्यापी रिलिज हुनेछ। चलचित्रका निर्देशक दिनेश राउतले नेपालसँगै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...