दश करोड चौध लाख ग्रस कलेक्सन सहित तेस्रो सातामा ‘महाजात्रा’

April 5, 2024 at 05:08 AM

काठमाडौं। नेपाली चलचित्र ‘महाजात्रा’ तेस्रो सातामा प्रवेश गरेको छ। देशभरका एक सय भन्दा बढी हलमा प्रदर्शनरत यो चलचित्रले दुई सातामा दश करोड चौध लाख ग्रस कलेक्सन गरेको बताइएको छ। शो सङ्ख्याका आधारमा अनुमान गर्दा ‘महाजात्रा’ ले तेस्रो सातामा पनि आक्रामक व्यापार गर्ने देखिन्छ। ‘फिल्म हेर्न तीन पुस्ता नै हल आउनुभएको पाएँ। उहाँहरू आउँदा जति खुसी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...