हलमा ‘बद्री बहादुर’, तेस्रो सातामा ‘महाजात्रा’

April 5, 2024 at 06:18 AM
1 min read

काठमाडौँ- शुक्रबार (आज) बिहानदेखि हलमा फिल्म ‘बद्री बहादुर’ प्रदर्शन भइरहेको छ। शोभित बस्नेत निर्देशित फिल्म उपत्यकामा वान सिनेमाज, आइएनआइ सिनेमाज, बिएसआर मुभिज, सिडिसी सिनेमाज, रञ्जना सिनेप्लेक्स र कीर्तिपुर सिनेप्लेक्समा फिल्मको सो छ। निर्देशक शोभित बस्नेतसहित  फिल्ममा जय किसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धिरेन शाक्य, उत्तम केसी, वर्षा चौलागाईंलगायत कलाकारको अभिनय छ। निर्माण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...