तीन स्टारको ‘पुजार सार्की’ जेठ १० देखि विश्वभर रिलिज

April 5, 2024 at 11:54 AM

तीन स्टारहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको फिल्म ‘पुजार सार्की’का दुई पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरिएको छ । फिल्म आगामी वर्ष २०८१ जेठ १० गते बिहीबार बुद्ध जयन्तीको दिन विश्वव्यापी रिलिज हुनेछ । फिल्मका निर्देशक दिनेश राउतले नेपालसँगै नेपालीहरू रहेका विश्वका सबै देशहरूमा एकसाथ फिल्म रिलिज हुने स्पष्ट पारे […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...