भारत घुम्न गएकी कलाकार कोपिला थापा दुर्घटनामा परी गम्भीर घाइते

April 5, 2024 at 03:56 PM

काठमाडौं। नेपाली चलचित्रकी चरित्र अभिनेत्री कोपिला थापा भारतमा दुर्घटनामा परी गम्भीर घाइते भएकी छन्। एक साताअघि पञ्जाबमा एक कार्यक्रममा सहभागी भएर पञ्चकुलातिर फर्कँदै गर्दा उनीहरूको चढेको कार ब्रेक फेल भई २५ फिट तल खसेको थियो। उक्त दुर्घटनामा कोपिलासँगै सवार यात्रु रुपा थापाको मृत्यु भएको र गोपाल नाम रहेका एक जना नेपाली घाइते भएका छन्। दुर्घटना […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...