‘बलिदान’ को सेट डिजाइनको काम थालेका निर्देशक भन्छन्– ‘यो महत्वपूर्ण छ’

April 7, 2024 at 05:56 AM

काठमाडौं– आगामी वर्ष २०८१ मा रिलिज हुने मेगा प्रोजेक्ट अर्थात फिल्म ‘बलिदान’ को सेट डिजाइनको काम प्रारम्भ भएको छ। यो फिल्मका निर्देशक सन्तोष सेनले फिल्मको कथामा आउने देश, काल र परिस्थितिलाई दुरुस्त झल्काउने लोकेसन खोज्नु पर्ने चुनौतीबीच काम थालिएको बताएका छन् । नेपालका तराई क्षेत्रका रैथाने कला, संस्कृति र भूगोलसँग फिल्मको कथाको परस्पर सम्बन्ध जोड्नु पर्ने र विश्व बजारमा देखाउनु पर्ने भएकाले व्यापक तयारीको आवश्यक रहेको सेनले बताए । उक्त तयारीका लागि पूर्वी नेपालको इटहरीमा रहेको बिएमसी छायाङ्कन स्टुडियोमा भव्य सेट तयार भइरहेको छ । उक्त स्टुडियोको उद्घाटन नै ‘बलिदान’ बाट ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...