पोखरामा ‘संवेदनाको समायोग’ निबन्ध सङ्ग्रहको चर्चा

April 7, 2024 at 05:46 AM

पोखरा। साहित्यकार ज्ञानु अधिकारीको निबन्ध सङ्ग्रह ‘संवेदनाको समायोग’ को शनिवार पोखरामा चर्चा गरिएको छ। र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार रीता अधिकारीले ‘ऋतु’ ले ज्ञानुका निबन्धले महिलाहरूलाई उत्प्रेरणा दिने धारणा राखिन्। नेपाली लेखक सङ्घ, कास्कीकी अध्यक्षसमेत रहेकी अधिकारीले विचार, दर्शन र अनुभूतिको त्रिकोणात्मक संवेदना अँगालेर वैचारिक चिन्तन, निजात्मक शैली, काव्यात्मक भाषा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...