‘बलिदान’ टिमले सुरु गर्यो सेट डिजाइनको काम

April 7, 2024 at 07:04 AM

रंगखबर, काठमाडौँ: आगामी वर्ष २०८१ मा रिलिज हुने मेगा प्रोजेक्ट फिल्म ‘बलिदान’को सेट डिजाइनको काम सुरु भएको छ। फिल्मका निर्देशक सन्तोष सेनले फिल्मको कथामा आउने देश काल र परिस्थितिलाई दुरुस्त झल्काउने लोकेसन खोज्नुपर्ने चुनौतीका बिच काम सुरु भएको बताएका छन्। नेपालका तराई क्षेत्रका रैथाने कला, संस्कृति र भूगोलसँग फिल्मको कथाको परस्पर सम्बन्ध जोड्नुपर्ने र विश्व […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...