इटहरीमा ‘बलिदान’को सेट बनाईने

April 9, 2024 at 05:51 AM

काठमाडौं।  निर्माता तथा निर्देशक सन्तोष सेनको आगामी प्रोजेक्ट ‘बलिदान’को सेट डिजाइनको काम सुरु भएको छ। यस सेनले फिल्मको कथामा आउने देश काल र परिस्थितिलाई दुरुस्त झल्काउने लोकेसन खोज्नुपर्ने चुनौतीका बिच काम सुरु भएको बताएका छन्। नेपालका तराई क्षेत्रका रैथाने कला, संस्कृति र भूगोलसँग चलचित्रको कथाको परस्पर सम्बन्ध जोड्नुपर्ने र विश्व बजारमा देखाउनुपर्ने भएकाले व्यापक तयारीको …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...