‘डिग्री माइला : एमए थर्ड क्लास’लाई उच्च शो

April 11, 2024 at 09:21 AM

काठमाडौं । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’लाई थिएटरहरुले उच्च शो दिएका छन् । निर्देशक रामबाबु गुरुङ निर्देशित फिल्मलाई देशको ठूलो हल चेन क्यूएफएक्स बाहेक देशभर ९७ शो दिइएको छ । क्यूएफएक्सले ५८ शो दिइसकेको छ । हालसम्म फिल्मले देशभर कुल १ सय ५५ शो पाइसकेको छ । बाँसुरी फिल्मस्ले कबड्डी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...