काठमाडौं– प्रदर्शनको तेस्रो साता पुरा हुनै लाग्दा फिल्म ‘दिमाग खराब’ भब्यताका साथ प्रदर्शन भैरहेको छ । निश्चल बस्नेतको कमब्याक भनिएको फिल्मले धेरैको मन जितेको छ । सिनेमा हल र आम्दानीका लागि लडाईँ नै गर्नु परे पनि दर्शकले टिमको मेहनत बुझेका छन्, र फिल्म हेर्न सिनेमा हलसम्म पुगेका छन् । अभिनेत्री स्वस्तिमा खड्का पनि दर्शक सिनेमा हलमा पुग्दा खुशी छिन् । खुशी नहुने कुरा पनि भएन आफ्नो फिल्मको सफलतामा । त्यसैले दर्शकले खुशी भएर सामाजिक सञ्जालमा सेयर गरेका पोस्ट उनी रिपोस्ट गर्दै बसेकी छिन् । कतै उनलाई दर्शकले कुनै सिन मनप ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...