‘डिग्री माइला’को भव्य प्रिमियर, मिल्यो उत्कृष्ट प्रतिक्रिया

April 12, 2024 at 03:42 AM

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट रिलिज भएको रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’ले बिहीबार बिग मुभिजमा भएको प्रिमियरमा प्रशंसा बटुलेको छ । दयाहाङ राई तथा आँचल शर्माले पहिलोपटक सँगै काम गरेको सिनेमाले डिग्री हासिल हुनुको अहमताले भरिएको पात्र र समाजले ऊसँग राखेको अपेक्षाबीचको घर्षणको कथा पेस गर्छ। भव्यरुपमा आयोजित सिनेमाको प्रिमियर हेर्न नेपाली सिनेकर्मी, कलाकार, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...