‘भिजिट भिसा’: नयाँ वर्षमा घोषणा भएको पहिलो फिल्म

April 13, 2024 at 05:14 AM
1 min read

काठमाडौं- नयाँ वर्ष २०८१ सालको अवसर पारेर नयाँ फिल्म नेपाली फिल्म ‘भिजिट भिसा’ निर्माणको घोषणा गरिएको छ । योसँगै यी फिल्म नयाँ वर्ष प्रारम्भ भएपछि घोषणा भएको पहिलो फिल्म बन्न सफल भएको छ। छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा निर्माण हुने पारिवारिक सोसल ड्रामामा कथामा निर्माण हुने फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो । पहाडको खोँच, खोँचमा कुहिरो । पहाडमा हिमाली क्षेत्रमा पाइने बोटविरुवाले हिमाली क्षेत्रको संकेत गरेको छ । दुई पहाडको खोँचमा बस्ती । बस्ती यति पुरानो छ । लाग्छ यो प्राचिन बस्ती हो । बस्तीका घर पुराना भइसकेका छन् । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...