काठमाडौं– आज शुक्रवार बलिउडका दुई नयाँ फिल्म नेपालका सिनेमा हलमा प्रदर्शन भैरहेका छन् । ‘एनिमल’ तथा ‘साम बहादुर’ सिनेमा हलमा प्रदर्शन भएका छन् । यी दुई फिल्मसंगै नेपाली फिल्म ‘दिमाग खराब’ ले पनि आफ्नो उत्कृष्ट प्रदर्शनलाई जारी राखेको छ । एनिमल बलिउड अभिनेता रणबिर कपुरको मुख्य भूमिका रहेको ‘एनिमल’ को ट्रेलर सार्वजनिक भएको छ । एक्सन प्याक्ड दृश्यले भरिपूर्ण ट्रेलरमा फिल्मको कथाको पनि खुलासा गरिएको छ । यो फिल्ममा बाबु–छोराको सम्बन्ध र त्यसले ल्याउने सामाजिक प्रभावको कथा बुनिएको छ । बाबुले छोरालाई बाल्यकालदेखि नै समय दिन नसक्दा छोरामा विकास हुने आपराधिक र हिंसात्मक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...