दयाहाङको जन्मदिनको अवसरमा ‘डिग्री माइला’को शीर्ष गीत सार्वजनिक

April 13, 2024 at 09:05 AM

काठमाडौं। अभिनेता दयाहाङ राईको जन्मदिनको अवसर पार्दै प्रदर्शनरत नेपाली चलचित्र ‘डिग्री माइला’को शीर्ष गीत ‘म डिग्री माइला हो’ सार्वजनिक गरिएको छ। स्वप्निल स्मृतिको शब्द रहेको यस गीतमा पवन गिरीको स्वर रहेको छ भने झुमा लिम्बुको सङ्गीत रहेको छ। गीतमा डिग्री माइला बनेका दयाहाङ राई तथा ‘मुना’को भूमिकामा रहेकी आँचल शर्मालाई फिचर गरिएको छ। भिडियो सिनेमाको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...