काठमाडौं– अघिल्लो वर्ष झैँ यो वर्ष पनि वैशाख १ नेपाली फिल्मका लागि सुखद देखिएको छ । प्रदर्शन भइरहेका नेपाली फिल्म लगभग ‘हाउसफुल’ भए । नेपाली फिल्मलाई दर्शकको राम्रो साथ दिए । काठमाडौं उपत्यकासँगै देशभरका अधिकांश मल्टिप्लेक्समा नेपाली फिल्मको टिकेट उपलब्ध भएन । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको ‘महाजात्रा’ मा दर्शक भरिभराउ देखिए । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको चौथो सातामा प्राप्त शोमा शत प्रतिशत अकुपेन्सी देखियो । टिकेट नपाएको भन्दै दर्शकहरू फर्किएका थिए । हलमा पुगेर टिकेट नपाएको विभिन्न सन्देशहरू सामाजिक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...