काठमाडौं– रामबाबु गुरुङद्वारा निर्देशित फिल्म ‘डिग्री माइला’ ले आक्रामक व्यापार थालेको छ । दुई दिनमा यो फिल्मले तीन करोड ६ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले जानकारी दिएको छ । यो फिल्मले पहिलो दिन शुक्रवार ९८ लाख रुपैयाँ तथा दोस्रो दिन शनिवार २ करोड ८ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको वितरक गोविन्द शाही जानकारी दिएका छन् । तेस्रो दिन आज आइतवार पनि हलमा उच्च अकुपेन्सी रहेको छ । ‘‘आज पनि हलमा दर्शकको अकुपेन्सी उच्च रहेको छ । दर्शकको माया फिल्मले पाइरहेको छ,’ निर्माता मणिराम पोखरेलले भने– ‘शो र वर्ड ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...