सौगातको मुख्य भूमिकामा ‘भाइरल गोर्खे’ बन्ने

April 16, 2024 at 06:56 AM

रंगखबर, काठमाडौँ: फिल्म ‘भाइरल गोर्खे’ बन्ने भएको छ। निगम श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्म सामाजिक संजालले निम्ताएको सकारात्मक र नकारात्मक प्रभावको कथावस्तुमा आधारित हुनेछ।  निर्माण टिमले मङ्गलबार फिल्मको फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरेको हो। अभिनेता सौगात मल्लको क्यारेक्टर लुकमा देखिएको पोस्टरमा उनी दुई राँगामाथि चढेर क्यामेराका लागि पोज दिइरहेको देख्न सकिन्छ । फिल्म पूर्णतया कमेडी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...