‘भाईरल गोर्खे’ बन्दै सौगात

April 16, 2024 at 09:17 AM
1 min read

काठमाडौँ- ‘भाईरल गोर्खे’ नाममा फिल्म बन्ने भएको छ। निर्माण टिमले मंगलबार पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन्। सार्वजनिक पोस्टरमा दुईवटा भैंसीमाथि अभिनेता सौगात मल्ल उभिएका छन भने पृष्ठभूमिमा ग्रामीण घरहरु देखिन्छ। फिल्म निगम श्रेष्ठले निर्देशन गर्नेछन्। भाईरल हुन जे पनि गर्ने प्रवृत्तिमा आधारित फिल्म बनाउन लागेको निर्देशक श्रेष्ठले बताए। ‘सामाजिक सञ्जालको प्रयोग र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...