सलमानको घरमा गोली प्रहार गर्ने चलाउने व्यक्ति खुल्यो पहिचान

April 16, 2024 at 08:30 AM

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड सुपरस्टार सलमान खानको घरमा केहीदिन पहिले चार राउण्ड हवाई फायर भएको थियो । यो घटना बलिउड स्टार सलमान खानलाई लक्षित थियो । मुम्बईस्थित घरबाहिर गोली चलाउने दुवै आरोपी गुजरातको भुजबाट पक्राउ परेका छन् । घटनाको अनुसन्धान गरिरहेको मुम्बई क्राइम ब्रान्चको टोलीले सोमबार राति उनीहरुलाई पक्राउ गरेको हो । मोटरसाइकलमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...