जन्मदिनमा हरिहरको ‘ह्रस्व दीर्घ’ लुक्स सार्वजनिक

April 17, 2024 at 07:08 AM

काठमाडौं। जन्मदिनको अवसर पार्दै नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’का प्रमुख अभिनेता हरिहर अधिकारीको लुक्स सार्वजनिक गरिएको छ। पोस्टर मार्फत सार्वजनिक लुक्समा हरिहरलाई दुई वटा अवतारमा प्रस्तुत गरिएको छ। एउटामा उनलाई लामो कपालमा छालाको ज्याकेट लगाएको आधुनिक परिधानमा देख्न सकिन्छ भने अर्कोमा निधारमा विभूत लगाएको धार्मिक ‘गेटअप’मा छन्। हरिहर प्रसिद्ध युवा ज्योतिष समेत हुन्। यसअघि कलाकार दक्षिण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...