‘फर्की फर्की’को ट्रेलर सार्वजनिक, अनमोल बने भगवान् 

April 18, 2024 at 09:33 AM

काठमाडौँ। सुपरस्टार अनमोल केसीको अभिनय रहेको नेपाली चलचित्र ‘फर्की फर्की’को पहिलो ट्रेलर रिलिज भएको छ। बिहीबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै जेठ १० गते रिलिज हुने यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरले समय यात्राको कथा खुलासा गर्छ। चलचित्रमा अनमोलले ‘सुपर पावर’ रहेको पात्रको भूमिका निभाएका छन्। उनले आफूलाई भगवान् भनिरहेको देखिन्छन्। अभिनेत्री जसिता गुरुङले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...