दीपक गुप्तबास बस्दा दीपालाई सकस

April 18, 2024 at 02:26 PM

काठमाडौं– अभिनेत्री तथा निर्देशक दिपाश्री निरौला हिजो–आज प्रायः एक्लै देखिन्छिन् । उनका छायाँ जस्तै साथी दीपकराज गिरी अहिले गुप्तवास बसेका छन् । दीपकराज गुप्तवास बस्दा एक्ली बनेकी दिपालाई अहिले निकै सकज पनि छ । उनी भन्छिन्– ‘अहिले दीपक मसंग नहुँदा मलाई एकदमा गाह्रो भएको छ । सधैँ साथमा रहने साथी गुप्तवास हुँदा हरेक ठाउँमा दीपकलाई धेरै मिस गर्छु । यद्यपि, कहिलेकाहि निर्मल दाइ (अभिनेता निर्मल शर्मा) सँगै हुदा केहि सहज महसुस हुन्छ । तर पनि दीपक हुँदा म जहाँ पनि एकदम सहज महसुस गर्छु, एक्लै हुँदा प्रायः ठाउँहरुमा असहज हुन्छ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...