राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

December 1, 2023 at 08:54 AM
1 min read

काठमाडौंं- निर्वाचन आयोगले वैशाख ११ गते हुने राष्ट्रियसभा निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै कार्यतालिका स्वीकृत गरेको हाे । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ, ‘स्वीकृत कार्यसूची अनुसार यही महिनाको २२ गते हुने निर्वाचनमा सहभागी हुन राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशित गरी यही महिनाको २४ गतेदेखि २९ गतेसम्म राजनीतिक दल दर्ता गर्ने कार्यक्रम रहेको छ । ‘ राजनीतिक दल दर्ता भएपश्चात पुस १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गर्ने र पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनका लागि पठाइने ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...