अशोकलाई लिएर चलचित्र बनाउँदै टंक बुढाथोकी

April 18, 2024 at 10:59 PM

काठमाडौं । गायक टंक बुढाथोकीले चलचित्र निर्माण गर्नुहुने भएको छ । उहाँले आफ्नै चर्चित गीत ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ को नाममा चलचित्र निर्माण गर्न लाग्नुभएको हो । पाँच वर्षअघि सार्वजनिक यस गीतमा टंकसहित बालगायक अशोक दर्जीको स्वर रहेको छ । जुन गीतलाई दर्शक/श्रोताले निकै रुचाएका थिए । टंकका अनुसार हाल चलचित्रको पटकथा लेखनको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...