दीपकराज गिरीले भने– अनमोल केसी फर्किए, रिच लाग्यो ट्रेलर

April 19, 2024 at 01:33 AM

काठमाडौं । कलाकार तथा निर्माता दीपकराज गिरीले अभिनेता अनमोल केसी अभिनयमा फर्किएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा अनमोल अभिनीत सिनेमा ‘फर्की फर्की’को ट्रेलर सेयर गर्दै दीपकले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले ट्रेलर राम्रो रहेको पनि बताएका छन् । अनमोल मुख्य भूमिकामा रहेको चलचित्र ‘फर्की फर्की’को ट्रेलर आज सार्वजनिक भएको छ । दीपक लेख्छन्, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...