सिनेमाघर एपमा रिलिज भयो खगेन्द्र लामिछाने निर्देशित ‘पानीफोटो’

December 1, 2023 at 09:36 AM

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट अभिनेता तथा निर्माता खगेन्द्र लामिछानेको डेव्यु निर्देशकिय सिनेमा ‘पानीफोटो’ ओटिटी प्लेटफर्म सिनेमाघर एपमा रलिज भएको छ । सिनेमाघर एपमा २ सय रुपैयाँ शुल्क तोकिएको सिनेमाको विश्वभरबाट हेर्न सकिन्छ । यो सिनेमाले राम्रो समीक्षा पाएको थियो । सिनेमामा खगेन्द्र लामिछानेको निर्देशक तथा लेखन रहेको छ । उनी सिनेमाघर एपका सञ्चालक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...