चर्चामा ‘फर्की फर्की’को ट्रेलर

April 21, 2024 at 08:41 AM

रंगखबर, काठमाडौँ: अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘फर्की फर्की’लाई दर्शकले वेग्र प्रतिक्षा गरिरहेका छन। केहि दिन अघिमा सार्वजनिक गरिएको ट्रेलरलाई दर्शकले औंधी मन पराइरहेका छन। फिल्मको ट्रेलरलाई २४ घण्टा नबित्दै दर्शकले १० लाख पटकसम्म हेरी सकेका थिए। उक्त माया अझै बढ्ने क्रममै छ। यो समाचार तयार गर्दा सम्म फिल्मको ट्रेलरलाई दर्शकले करिब साढे […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...