सौरभ खतिवडाको स्वरमा ’बिपनीमा भेटौँ भन्थ्ये’ सार्वजनिक

April 22, 2024 at 05:05 AM

गायक सौरभ खतिवडाको स्वरमा ’बिपनीमा भेटौँ भन्थ्ये’ बोलको गीत सार्वजनिक भएको छ । प्रेम भावले सजिएको गीतमा कृष्ण खतिवडाको शब्द रचना र संगीत रहेको छ । गीत : गीतको संगीत संयोजन भने बिष्णु अधिकारीको रहेको छ। भिडियोमा दीपक बस्नेत तथा बिदुषी बन्जाडेको अभिनय रहेको छ । गीतको भिडियोलाई बिभुति बन्जाडेले निर्देशन गरेका हुन् । अमेरिकाको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...